अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको पक्षमा यसरी पुगे १५३ सांसद

प्रधानमन्त्री ओलीको पक्षमा यसरी पुगे १५३ सांसद


काठमाडौं– नेकपा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नु भएको छ।

दाबी पत्रमा एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओली र जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ।