काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले हस्ताक्षरण प्रकरणमा भएको षडयन्त्र साँझसम्म पर्दाफास हुने बताउनुभएको छ ।
ट्विरटमा यसै प्रकरण तर्फ संकेत गर्दै उहाँले षडयन्त्र शास्त्र भन्नुभएको छ । ‘षडयन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् र राजनीति शास्त्र हावी हुनु अनिवार्य छ,’ बाँस्कोटाले लेख्नुभएको छ ।







प्रतिक्रिया