अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल सहित एमालेका २७ सांसदलाई कारबाहीको पत्र राष्ट्रपति कार्यालयमा दर्ता

माधव नेपाल सहित एमालेका २७ सांसदलाई कारबाहीको पत्र राष्ट्रपति कार्यालयमा दर्ता


काठमाडौं- माधव नेपाल सहित एमालेका २७ जना सांसदलाई कारबाहीको पत्र राष्ट्रपति कार्यलयमा दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको हस्ताक्षर गरेको पत्र कानुनी सल्लाहकार बाबुराम दाहालले भर्खरै राष्ट्रपति कार्यलयमा दर्ता गर्नुभएको हो ।