अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हस्ताक्षर दुरुपयोग गरेको भन्दै राष्ट्रपति कार्यालयमा सांसदहरुको फोन, राष्ट्रपति कानूनी परामर्शमा

हस्ताक्षर दुरुपयोग गरेको भन्दै राष्ट्रपति कार्यालयमा सांसदहरुको फोन, राष्ट्रपति कानूनी परामर्शमा


काठमाडौं– हस्ताक्षर दुरुपयोग गरेको भन्दै राष्ट्रपति कार्यालयमा सांसदहरुले धमाधम फोन गरिरहेका छन् ।

माधव नेपालले शेरबहादुर देउवाका लागि बुझाएको हस्ताक्षरमा कतिपय सांसदहरुले सार्वजनिकरुपमा असहमति जनाइसकेका छन् ।

सांसदहरुको हस्ताक्षरलगायतका कानूनी विषयमा राष्ट्रपतिले परामर्श गरिरहनुभएको छ ।