अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भट्टको भनाइ

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भट्टको भनाइ


काठमाडौं– एमालेका सांसद दिपकप्रकाश भट्टले आफूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताउनुभएको छ । उहाँले आफ्नो पार्टीको विरुद्ध अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने भन्ने कुरा आफूले सोच्न पनि नसक्ने बताउनुभयो ।

यसअघि नै सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भूसाल, जयकुमार राईलगायतले हस्ताक्षर दुरुपयोग भएको बताइसक्नुभएको छ ।