अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज (राष्ट्रपति कार्यालयको विज्ञप्ती)

सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज (राष्ट्रपति कार्यालयको विज्ञप्ती)


काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गर्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी पेश गर्नुभएको थियो । यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई १ सय ४९ जना सांसदको समर्थन भएको पत्र राष्ट्रपतिलाई बुझाउनु भएको थियो ।
तर दुवै दाबी पूर्ण नेदखिएको भन्दै शितल निवासले खारेज गरिदिएको छ ।