अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मध्यरातमा मन्त्रिपरिषदको आकस्मिक बैठक

मध्यरातमा मन्त्रिपरिषदको आकस्मिक बैठक


काठमाडौ -मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
साँझ सात बजेलाई बोलाइएके बैठक केही बेर अघि सुरु भएको हो । राष्ट्रपतिले सरकार गठनका दुवै दाबी खारेज गरे लगत्तै बैठक सुरु भएको हो ।