अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधि सभा विघटन गर्नुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको छ ।