अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शंकर पोखरेलको दाबी– ‘ओलीप्रति सहानुभूति बढ्दैछ’

शंकर पोखरेलको दाबी– ‘ओलीप्रति सहानुभूति बढ्दैछ’


काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सहानुभूति बढिरहेको दाबी गर्नुभएको छ । ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रधानमन्त्रीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले नै जनतामा क. ओलीप्रति सहानुभूति बढ्दैछ,’ पोखरेलको भनाइ छ ।