काठमाडौं-बदलिदो राजनीतिक परिस्थितीमा नयाँ रणनीति बनाउनका लागि नेपका एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज ४ बजे बैठक आयोजना गर्न लागिएको हो ।
बैठकमा संसद विघटन पछिको राजनीतिक अवस्था,माधव नेपाल लगायतका नेताहरुलाई कारबाही गर्ने आदि बिषयमा छलफल र निर्णय गर्ने एकजना स्थायी कमिटी सदस्यले बताउनुभयो ।







प्रतिक्रिया