अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सकियो एमाले स्थायी कमिटी बैठक

सकियो एमाले स्थायी कमिटी बैठक


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केही बेरअघि सकिएको हो ।

आजको स्थायी कमिटीको बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै माधव नेपालसहित ११ जना नेताहरूसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, निरा जैरु, लक्ष्मी चौधरीलगायत नेताहरूसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।