अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् स्पष्टिकरण सोधिएका एमालेका ११ सांसद

यी हुन् स्पष्टिकरण सोधिएका एमालेका ११ सांसद


काठमाडौं- नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै माधव नेपालसहित ११ जना नेताहरूसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा आज बसेको बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, निरा जैरु, लक्ष्मी चौधरी, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान र कल्याणी खड्का नेताहरूसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

स्पष्टिकरण सोधिएका सांसद :

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीमवहादुर रावल

४. मुकुन्द न्यौपाने

५. रामकुमारी झाँक्री

६. सरला यादव

७. पुष्पाकुमारी कर्ण

८. कलिला खान

९. निरादेवी जैरु

१०. लक्ष्मी कुमारी चौधरी

११. कल्याणी खड्का