अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्जमा कोरोनाबाट चिकित्सकको मृत्यु

वीरगञ्जमा कोरोनाबाट चिकित्सकको मृत्यु


पर्सा- वीरगञ्जमा कोरोना संक्रमणबाट हाडजोर्नी रोगका चिकित्सकको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका-३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गनु भएका उहाँको कोरोनाबाट आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गर्नु भएको थियो ।