अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीनिकट पत्रकारसँग प्रधानमन्त्री

प्रेस चौतारीनिकट पत्रकारसँग प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारसँग अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री र पत्रकारबीचको अन्तरक्रिया केही समयअघि बालुवाटरमा सुरू भएको हो ।

अन्तरक्रियामा प्रधानमन्त्रीले कोरोना भाइरस (कोभिड-१९), पार्टीभित्रको विवाद तथा समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ ।