अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपाधारा १ बमोजिम नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु भएको हो ।

केही दिनअघि मन्त्रिपरिषद्को बैठकले नागरिकतासम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।