अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री ज्ञवाली र अमेरिकी उपविदेश मन्त्रीबीच टेलिफोन संवाद

मन्त्री ज्ञवाली र अमेरिकी उपविदेश मन्त्रीबीच टेलिफोन संवाद


काठमाडौं -परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कोभिड विरुद्धको खोप आपूर्तीमा नेपाललाई उच्च प्राथमिकतामा राखिदिन अमेरिकासँग आग्रह गर्नुभएको छ ।
आज बिहान अमेरिकी उपविदेश मन्त्री वेन्डी सेर्मनसँग टेलिफोन कुराकानी गर्दै ज्ञवालीले सो आग्रह गर्नुभएको हो ।
मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई तत्काल खोप उपलब्ध गराइदिन समेत आग्रह गर्नुभएको छ ।
मन्त्रालयलद्वारा जारी विज्ञप्तीमा नेपालको प्रस्तवमा अमेरिका साकारात्मक रहेको प्रतिक्रिया उपविदेश मन्त्री वेन्डीले गर्नुभएको छ ।