अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद पुनस्थापनाको रिटमा एमालेका २३ साँसदको हस्ताक्षर,विष्ट,खरेल र पहाडीको हस्ताक्षर छैन

संसद पुनस्थापनाको रिटमा एमालेका २३ साँसदको हस्ताक्षर,विष्ट,खरेल र पहाडीको हस्ताक्षर छैन


काठमाडौं -साँसद पुनस्थापनाको माग गर्दै विपक्षी गठबन्धनले दायर गर्ने रिटमा एमालेका तीन साँसद पछि हटेका छन् ।
जसमा गुल्मीका गोकर्ण विष्ट झापाकी पवित्रा खरेल र सिन्धुलीका गणेश पहाडी हुनुहुन्छ ।
विपक्षी गठबन्धनले आफूहरुले १ सय ४६ जना साँसदको हस्ताक्षर गराएको दाबी गर्नुभएको छ ।
अहिले तयार गरिएको रिटमा काँग्रसका ६१,माओवादीका ४९ माधव नेपाल पक्षका २३ जसपाका १२ र जनोर्चाका एकजना साँसद हुनुहुन्छ ।