अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटीको बैठक सुरु

एमाले स्थायी कमिटीको बैठक सुरु


काठमाडौं -नेकपा एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ ।
आजको बैठकले तीनदिन अघि स्पष्टिकरण सोधिएका माधव नेपाल सहितका ११ जना साँसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने सम्भावना छ । यसैगरी आज संसद पुनस्थापनाको माग र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्च अदातलमा रिट हाल्न मिसिएका थप १२ जनालाई के कस्तो कारबाही गर्ने बारेमा पनि छलफल हुने स्थायी कमिटीका एकजना सदस्यले बताउनुभयो ।