अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदुरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता गर्ने निर्णय

सुदुरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता गर्ने निर्णय


काठमाडौं -नेकपा एमालेले सुदुर पश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरुलाई २४ घण्टाभित्र राजिनमा दिन निर्देशन दिएको छ ।