काठमाडौं- साँसद पुनस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै सर्वोच्चमा रिट हाल्न जाने थप १२ जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
आजको स्थायी कमिटी बैठकले आज साधारण सदस्यबाट निस्कासन गरिएका ११ जना बाहेक सो समुहका १२ जनालाई २४ धण्टी स्पष्टिकरण सोधने निर्णय गरेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले नेपाली बहस डट कमलाई बताउनुभयो । स्पष्टिकरण सोधिएकामा घनश्याम भुसाल,जीवनराम श्रेष्ठ,सोमप्रसाद पाण्डे,कृष्णलाल महर्जन,झपट रावल,नारायण खतिवडा,सुरेन्द्र पाण्डे,मेटमणी चौधरी,यज्ञ सुनुवार,भवाी खापुंग,दिपकप्रकाश भट् ,विरोध खतिवडा हुनुहुन्छ ।







प्रतिक्रिया