काठमाडौं- नेकपा एमालेले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेपछि रामकुमारी झाँक्रीले एउटा गीत सामाजिक सञ्जालमा लेख्नुभयो । गीतको भाका थियो ‘देउरालीको चौतारीमा हावा सरर बगाएर लाने भो माया तिमलाई बालै फररर ।’
झाँक्रीको यो गीतको जवाफ एमाले नेता दयालबहादुर शाहीले बैरागी पाराले दिनुभएको छ । झाँक्रीलाई इगिंत गर्दै शाही लेख्नुहुन्छ, ‘बाटो छ भिरालो ,सानु कुन कांग्रेसको आँगन कुरेर बसौली, यही लाग्छ पिरलो ।’








प्रतिक्रिया