अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्याधिसले प्रधानमन्त्री भेट्नु भएको होइन : सर्वोच्च

प्रधानन्याधिसले प्रधानमन्त्री भेट्नु भएको होइन : सर्वोच्च


मनगढन्ते समाचार बनाउनेहरु कारबाहीको दायरमा आउन सक्छन्

काठमाडौं- मनगढन्ते समाचार प्रकाशन गरेको भन्दै सर्वोच्च अदालतले केही अनलाइनलाई कानुनको दायरामा ल्याउने चेतावनी दिएको छ ।
हिजो राती सर्वोच्च अदातलका प्रधानन्याधिस चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्रीलाई डेढ घण्टा भटेको कल्पित समचार लेखेको भन्दै त्यस्त अनलाइनलाई कारबाही अगाडी बढाउन सकिने सर्वोच्चले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।समाचारमा भनिए जस्तो प्रधानन्याधिसले प्रधनमन्त्रीलाई भेटेको खबर पूर्णत झुटा र कल्पित भएको उल्लेख गरिएको छ ।
सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तीमा न्यायलयलाई विवादमा ल्याउने र आम जनमानसमा भ्रम सृजना गर्ने र काँहीबाट पुष्टि हुननक्सने यस्ता समाचार सम्प्रेषण नगर्न चेतानी दिइएको छ ।