अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाका कारण पूर्वगाविस उपाध्यक्ष धिमालको निधन

कोरोनाका कारण पूर्वगाविस उपाध्यक्ष धिमालको निधन


 

मोरङ– उर्लाबारी गाविसका पूर्वउपाध्यक्ष कुमार धिमालको कोरोनाका कारण निधन भएको छ । उर्लाबारी गाविस हाल नगरपालिका भएको छ ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले)बाट तत्कालिन उर्लाबारी गाविसको उपाध्यक्षमा निर्वाचित धिमालको उपचारको क्रममा झापास्थित बीएण्डसी
अस्पतालमा निधन भएको हो ।

उर्लावारी- २ निवासी उनी धिमाल जातीय विकास केन्द्रको न्याय अनुशासन विभाग प्रमुख हुनुहुन्थ्यो ।