दाङ- नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ ।
अध्यक्ष पोखरेलसहित पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीसहितको टोली चढेको गाडी दुर्घटनामा परेको हो ।
आज दिउँसो दाङ तुल्सीपुर जेसिज चोक नजिक उनीहरू चढेको गाडीलाई सोही दिशाबाट आएको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति भने नभएको दाङका अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।






प्रतिक्रिया