काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ ।
उहाँले आज साँझ ५ बजे जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा सर्वदलीय बैठक बोलाउनु भएको हो ।
बैठकमा प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रण, आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सम्बन्धमा छलफल हुने मुख्यमन्त्री सचिवायले जनाएको छ ।







प्रतिक्रिया