काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ४ सय ३० कैदीहरुको सजाय कट्टा गरि माफी दिनुभएको छ । सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया