काठमाडौं – आगामी आर्थिक वर्ष २०७८\७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्दैहुनुहुन्छ । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ । साँसदमा बजेट गर्नुपर्ने भएपनि यस बर्ष संसद सबघटन भएकोले अध्यादेश मार्फत् बजेट सावर्जनिक हुन लागेको हो । बजेट सार्वजिनक कार्यक्तममा प्रधानमन्त्री,मन्त्रिहरु,योजना आयोगका पदाधिकारी लगायत उपस्थिती हुनुहुनेछ । नेपाल टेलिभिजनले बजेट सावर्जनिक कार्यक्रमको प्रत्यक्ष प्रशरण गर्नेछ ।
यस बर्ष करिब १६ खर्बको बजेट ल्याउने सरकारको तयारी छ ।
प्रतिक्रिया