अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन भन्दा अघि नै नागरिकलाई खोप : प्रम ओली

निर्वाचन भन्दा अघि नै नागरिकलाई खोप : प्रम ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन भन्दा अगाडी नै सबै नागरिकलाई खोप उलब्ध गराउने बताउनुभएको छ ।
१४ औं गणतन्त्र दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले विश्वका विकसित मुलुकको तुलनामा नेपालले कोरोना नियन्त्रणमा उल्लेख्य उपलब्धी हासिल गरेको बताउनुभएको छ । विभिन्न देशहरुसँग समन्वय गरेर निर्वाचन भन्दा अघि नै सबै नागरिकलाई खोप उपलब्ध गराइने बताउनुभएको छ ।