काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन निष्पक्ष र पारदर्शी हुने बताउनुभएको छ ।
१४ औं गणतन्त्र दिवशका अवसरमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कातिक २६ र मंसिर ३ गतेका लागि तोकेको निर्वाचन निष्पक्ष हुदैन भनेर एकथरीले चलाएको हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ । बरु यस संसदको समयअवधि बाँकी छंदै किन चुनावमा जान बाध्य हुनु पर्यो भन्ने कुरा बुझ्न समेत जनतालाई उहाँले आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया