काठमाडौं- मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोले जानकारी दिनुभयो ।
प्रतिक्रिया