अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

मन्त्रिपरिषदबाट बजेट स्वीकृत


काठमाडौं- मन्त्रिपरिषद्को बैठकले आउँदो आर्थिक वर्ष २०७८/७९ का लागि बजेट स्वीकृत गरेको छ ।

बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बजेटको आकार १६ खर्ब हाराहारी हुने अनुमान छ ।