अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओलीको नेतृत्व अस्विकार गरे नयाँ ‘खिलराज’को जन्म : शंकर पोखरेल

ओलीको नेतृत्व अस्विकार गरे नयाँ ‘खिलराज’को जन्म : शंकर पोखरेल


काठमाडौं- नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व अस्विकार गरेमा ‘नयाँ खिलराज’को जन्म हुने चेतावनी दिनुभएको छ ।

फेसबुक पेजमा स्टाटस लेख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले संविधानमै व्यवस्था भएको मध्यावधिमा जाँदा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा ‘खिलराज रेग्मी’ जन्मिने उल्लेख गर्नुभएको छ ।

‘संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो ‘खिलराज रेग्मी’ जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै,’ उहाँले लेख्नु भएको छ ।