अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा बजेटसहित तीन अध्यादेश जारी

राष्ट्रपतिद्वारा बजेटसहित तीन अध्यादेश जारी


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसहित तीन अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको हो ।

यस्तै, उहाँले आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रपतिले विनियोजना अध्यादेश पनि जारी गर्नु भएको छ ।