काठमाडौं- आर्थिक वर्ष २०७८ २०७९को बजेट प्रस्तुत गर्न अर्थमन्त्री बिष्णु पौडेल प्रधानमन्त्री कार्यलय सिंहदरबार पुगिसक्नु भएको छ ।
त्यहाँ मन्त्री र सचिवहरू आउने क्रम जारी छ । अर्थमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतीक्षामा हुनुहुन्छ । प्रधानमन्त्री आइपुग्ने बित्तिकै बजेट वाचन सुरु हुनेछ ।







प्रतिक्रिया