काठमाडौं- सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०७८(७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले बजेट खर्च पुनः संशोधन गर्नु भएको हो ।
उहाँले चालू खर्च ९१ प्रतिशत, पुँजीगत खर्च ७१ प्रतिशत र वित्तीय व्यवस्थापन ८५ प्रतिशत खर्च हुने बताउनुभएको छ ।







प्रतिक्रिया