अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गत आर्थिक वर्ष २ दशमलव १ प्रतिशत ऋणात्मक

गत आर्थिक वर्ष २ दशमलव १ प्रतिशत ऋणात्मक


काठमाडौं– गत आर्थिक वर्ष २ दशमलव १ प्रतिशत ऋणात्मक भएको छ । नयाँ आर्थिक वर्षमा ४ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने सरकारले प्रक्षेपण गरेको छ ।

त्यस्तै, सरकारले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनुभयो । त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ ।