अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहलाई १ खर्ब ७३ अर्ब विनियोजन

स्थानीय तहलाई १ खर्ब ७३ अर्ब विनियोजन


काठमाडौं- सरकारले स्थानीय तहलाई १ खर्ब ७३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गर्नु भएको हो ।

त्यस्तै, अर्थमन्त्री पौडेलले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने बताउनुभयो ।

उहाँले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनुभयो । त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ ।