अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा

अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा


काठमाडौं- सरकारले अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुट गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणुप्रसाद पौडेलले यस्तो घोषणा गर्नु भएको हो ।

यस्तै, सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि बजेटमा उल्लेख छ ।

साथै, अक्सिजन उत्पादन गर्ने उद्योगहरूई पनि सरकारले सहुलियत घोषण गरेको छ ।