अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको दमकमा चाइल्ड प्याराडाइज स्थापना हुने

झापाको दमकमा चाइल्ड प्याराडाइज स्थापना हुने


काठमाडौं- झापाको दमकमा चाइल्ड प्याराडाइज स्थापना हुने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणुप्रसाद पौडेलले यस्तो घोषणा गर्नु भएको हो ।