काठमाडौं- नेपाललाई पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणुप्रसाद पौडेलले यस्तो घोषणा गर्नु भएको हो ।
त्यस्तै, उहाँले झापाको दमकमा चाइल्ड प्याराडाइज स्थापना हुने बताउनुभयो ।
प्रतिक्रिया