अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुट

निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुट


कठमाडौं- सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महशुलमा छुटको व्यवस्था बजेटमा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो ।

उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खवत गर्ने लाई शतप्रतिशत विद्युत महसुल छुटको व्यबस्था गरिएको छ ।