अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब कर्मचारीलाई १० दिन भ्रमण बिदा

अब कर्मचारीलाई १० दिन भ्रमण बिदा


कठमाडौं- सरकारले पर्यटन प्रवद्धन गर्न सकारी तथा संगठित संस्थाका कर्मचारीलाई वार्षिक १० दिन भ्रमण काजको व्यवस्था मिलाउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गर्नु भएको हो ।

त्यस्तै, अर्थमन्त्री पौडेलले निषेधाज्ञा अवधिभर विद्युत् महशुलमा छुटको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खवत गर्ने लाई शतप्रतिशत विद्युत महसुल छुटको व्यबस्था गरिएको हो ।