काठमाडौं– अर्थमन्त्री विष्ण्प्रसाद पौडेलले अहिले आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै हुनुहुन्छ ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आय र व्ययको विवरण सार्वजनिक भइरहेको हो ।
बजेट सुन्न प्रधानमन्त्री केपी शर्मा ओली पनि सिंहदरबार पुग्नुभएको छ ।
प्रतिक्रिया