काठमाडौं- सरकारले शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने घोषणा गरेको छ ।
स्नाकोत्तरभन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाखसम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले २०७८/०७९ को बजे सार्वजनिक गर्दै जानकारी गराउनुभयो ।
प्रतिक्रिया