काठमाडौं- गत २४ घण्टामा देशभर ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
१४ हजार ६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै, गएको २४ घन्टामा ११६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया