अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गरिबी निवारण कोष खारेज गरिने

गरिबी निवारण कोष खारेज गरिने


काठमाडौं- गरिबी निवारण कोष खारेज गरिने भएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।

त्यस्तै, गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रम ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि उहाँले जानकारी दिनुभयो ।