काठमाडौं- आगामी वर्षदेखि विद्यालयका सहयोगी कार्यकर्ता (सका)को वृद्धि गरिने भएको छ । अब सहयोगी कार्यकर्ताको तलब वृद्धि भएर १५ हजार पुगेको छ ।
आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
प्रतिक्रिया