अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुलाकी राजमार्ग निर्माणका लागि ६ अर्ब ३९ करोड विनियोजन

हुलाकी राजमार्ग निर्माणका लागि ६ अर्ब ३९ करोड विनियोजन


काठमाडौं- सरकारले हुलाकी राजमार्ग निर्माणका लागि यस बर्ष ६ अर्ब ३९ करोड विनियोजन गरेको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।