अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जडिबुटीमा सुरुङमार्ग निर्माण गरिने, १ अर्ब ८० करोड विनियोजन

जडिबुटीमा सुरुङमार्ग निर्माण गरिने, १ अर्ब ८० करोड विनियोजन


काठमाडौं- कोटेश्वरको जाम हटाउनका लागि सरकारले तीनकुने जडिबुटीमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । यसका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।