काठमाडौं- सरकारले हालसम्मकै धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको हो ।
आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
प्रतिक्रिया